हाम्रो परिचय

"

ग्रामिण क्षेत्रमा बसोबास गर्ने कृषि वा अन्य स-साना घरेलुस्तरका सेवा व्यवसायमा आश्रित रहि अत्यन्तै न्यून आर्थिक आधारमा जीवनयापन गरिरहेका कृषकहरुबिच सामुहिक भावनाको विकास गरी उनीहरुकै इच्छा र आवश्यकता अनुसारका कार्यक्रमहरुको तर्जुमा र कार्यान्वयनमा उनीहरुको आर्थिक तथा सामाजिक सामुदायिक अवस्थाको विकास गराउन राजनैतिक पुर्वाग्रह रहित स्वशासित स्वावलम्बन र आत्मनिर्भर बन्ने भावनाबाट प्रेरित भई स्थापना भएको साना किसान कृषि सहकारी संस्था लि. माकर, नवलपरासी हो ।

साना किसान कृषि सहकारी संस्था लि. जब्दी हाल लालबन्दी नगरपालिका वडा नं. ४, जनकपुर अञ्चल सर्लाही जिल्लाकोउत्तर मध्य भागमा अवस्थित रहेको छ । यस नगरपालिका को पूर्वमा इश्वरपुर नगरपालिका, पश्चिममा हरिऔन नगरपालिका, उत्तरमा सिन्धुली जिल्लाको मरिन, दक्षिणमा हरिपुर नगरपालिका रहेका छन् । यस नगरपालिका मा पुरुष ३३,०३५ महिला ३३,३७६ गरी जम्मा ६६,४११ जनसंख्या रहेको छ । यहाँ बसोबास गर्ने कूल जनसंख्या मध्ये क्षेत्री, ब्राम्हण ४५ प्रतिशत रहेका छन् । चौधरी थारु ५ प्रतिशत, दलित ७ प्रतिशत र अन्य (तामाङ्ग, मगर, कोईरी, साह, नेवार आदि) ४३ प्रतिशत रहेका छन् । विकास आयोजना हरिपुरबाट २०५१ सालमा संस्थागत विकास कार्यक्रम लागु भई सहकारी ऐन २०४८ अनुसार जिल्ला सहकारी कार्यालय मलंगवामा मिति २०५२/०९/१० मा संस्था दर्ता भई मिति २०५३/०३/३० गते व्यवस्थापन हस्तान्तरण भएको थियो । यस साना किसान कृषि सहकारी संस्था लि. जब्दी (हाल लालबन्दी नगरपालिका वडा नं. ४) आफ्नै कार्यालय भवन रहेको छ ।

  • 01
    MissionWhat drives us every day
  • 02
    VisionWhere we aspire to be
  • 03
    Core ValuesPrinciples we stand by
  • 04
    Benefits & StrengthWhat sets us apart
  • 05
    Cooperative PrinciplesThe foundation we build on

Mission

  • Empower small-scale farmers through collective agricultural initiatives and shared resources
  • Provide accessible, transparent financial services tailored to rural communities
  • Promote sustainable, organic, and climate-resilient farming practices across the region
  • Strengthen cooperative values — self-reliance, equality, and mutual trust — among all members
  • Ensure equitable economic growth that reaches every caste, gender, and community segment